‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

ललिता निवास प्रकरण : आजदेखि थुनछेक बहस सुरू

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु भएको छ।  जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।

हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो । अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् । 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १२ : ५२ बजे