‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सरकारले एकैपटक ४८ एसपीको सरुवा गर्यो (सुचिसहित)

काठमाडौं ।  नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएकाे छ । 

प्रधान कार्यालय नक्सालका अनुसार भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी सरुवा भएकाे हाे ।

​​​​​​​

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : ३४ बजे