सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालविरुद्ध बाबरको अर्धशतक

काठमाडौं । एसियाकप क्रिकेटको उद्घाटन खेलमा अहिले पाकिस्तान र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । 

मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले अर्धशतक प्रहार गरेका छन् । 

उनले ७२ बलमा ४ चौकाको सहयोगमा अर्धशतक पूरा गरे । उनलको अर्धशतकसँगै पाकिस्तान २९ ओभरमा चार विकेट गुमाएर १२८ रन बनाएको छ । 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ५ : २१ बजे