सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाललाई चौथो सफलता,सन्दिपले लिए विकेट

काठमाडौं । एसियाकप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट लिएको छ । मुल्तान स्टेडियममा भएको टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले आगा सलमानको विकेट लिएका हुन् । 

उलने सलमानलाई ५ रनमा क्याच आउट गराए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरे । 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ५ : २० बजे