काठमाडौं । एसियाकप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।
मुल्तान स्टेडियममा भएको टस हारेर बलिङ गरेको नेपालले मोहमद रिजवानको रुपमा तेस्रो विकेट लिएको हो ।
रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् ।
प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ५ : ०८ बजे
प्रतिक्रिया