सुनको मूल्यमा नयाँ कीर्तिमान

एसिया कप: नेपालविरुद्ध पाँच ओभरमा पाकिस्तानले बनायो २१ रन

काठमाडाैँ । एसिया कप क्रिकेटमा नेपालविरुद्ध पाकिस्तानले पाँच ओभरमा २१ रन बनाएको छ ।

मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ सुरु गरेको पाकिस्तानले ५ ओभरमा बिना विकेटको क्षति २१ रन बनाएको हो ।

पाकिस्तानका लागि फखर जमानले १४ र इमाम उलहकले ५ रन जोडेका छन् । 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ३ : ४६ बजे