हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

गुल्मीमा एक व्यक्तिले शरीरमा पेट्रोल छरेर गरे आत्मदाह प्रयास

काठमाडौँ । गुल्मी जिल्लामा प्रहरी प्रशासन कार्यालय अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय अगाडि न्याय माग्न आएका ती पीडितले न्याय नपाएपछि आफ्नै शरीरमा पेट्रोल छरेर आत्मदाह प्रयास गरेका हुन् ।

प्रहरी कार्यालयअगाडि रहेको भीडमाझ उनले आत्मदाहको प्रयास गरिरहँदा अन्य मानिसले शरीरबाट आगो हटाएर उनलाई जोगाएका थिए । केहीले उनलाई बचाउन पानी नहाल्न अनुरोध गरिरहेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १२ : २२ बजे