‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बढ्यो सुनको मूल्य

काठमाडौँ ।  नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  तोलामा ८०० ले वृद्धि भई प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ वृद्धि भई प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ११ : ३४ बजे