हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

नेपालमा टिकटक बन्द गराउन सञ्चारमन्त्री समक्ष निवेदन

काठमाडौं । सामाजिक अभियान्ता युवराज पौडेल सफलले टिकटक बन्द गराउन निवेदन दिएका छन् ।

सरकारकी प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मासमक्ष नेपालमा टिकटकले अराजकता फैलाएको र यसको नियमन पनि नभएको भन्दै  टिकटक बन्द गराउन निवेदन दिएका हुन्। उनले टिकटककै कारण नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता अपराध वृद्धि भएको तर्क समेत गरेका छन् ।

यस्तो छ उनको निबेदन :-

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ८ : ११ बजे