काठमाडौं । सरकारले गायक स्व.जेवी टुहुरे (जुठबहादुर खड्गी)लाई जनगायकको उपाधि प्रदान गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्व. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १२ : ५१ बजे
प्रतिक्रिया