हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

बुद्धनगरमा भैँसीले मच्चायो आतंक

काठमाडौं । काठमाडौँको बुद्धनगरमा भैँसीले आतंक मच्चाएको छ । दाहिने सिङ भाँचिएको र शरीरमा ‘८ नम्बर’ लेखिएको भैंसी बस्तीमा पसेपछि स्थानीय त्रसित भएका हुन् । भैंसी अहिले बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र पसेको छ । 

डिभिजन वन कार्यालयको टोलीको सहयोगमा ज्ञान निकेतन स्कुलबाट भैंसी नियन्त्रणमा लिने प्रयास  गरीरहेकाे छ । भैंसिको दाहिने सिङ भाँचिएको छ । कसैले मार हान्न खोजेको अवस्थामा सो भैंसी भागेको हुनसक्ने अनुमान गरिएकाे छ ।  

डिभिजन वन कार्यालयको टोलीले भैंसीलाई बेहोस बनाउन ‘डार्ट गन’ प्रहार गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ११ : २४ बजे