‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बढ्यो सुनको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । 

आज छापावाल सुन मूल्य प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ११ : १८ बजे