हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

काठमाडौं । मुग्लिन– नारायणगढ सडक खण्डको तोपेखोला नजिकै नाम्सिपुलमा पहिरो जादा सडक अबरुद्ध भएको छ ।

निकै ठुलो पहिरो खसेको कारण राजमार्ग सुचारु हुन केही समय लाग्ने जनाईएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : १० बजे