हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

काठमाडौं। सशस्त्र प्रहरी बल(एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ।

१३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेपछि तत्कालै अस्पताल पुर्‍याएको थियो। दिउँसो १ बजे उनलाई मृत घोषणा गरिएको एपीएफ मुख्यालयले जनाएको छ।

हृदयघातको कारण निधन भएको हुन सक्ने मुख्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  २ : ३१ बजे