हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

बागमती प्रदेशको नाम ‘ताम्सालिङ नेवा प्रदेश’ राख्न आम जनजाती महासंघको माग

काठमाडौँ। आम जनजाती महासंघ केन्द्रीय समतिलिे बागमती प्रदेशको नाम परविर्तन गरेर ‘ताम्सालङि नेवा’ राख्नुपर्ने माग गरेको छ ।

महासंघले शुक्रबार ताम्सालङि नेवा वा बागमती प्रदेश वषिय अन्तरक्रयिा कार्यक्रम’ गर्दै खोलाको नामबाट प्रदेशको नामाकरण गरेर पहचिानको मुद्दा ओझेलमा पारेको अरोप लगाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै योगेश राल्फालीले प्रदेश १ को नामाकरण कोशी प्रदेश भएपछ आन्दोलन चर्कएिको जस्तो बागमती प्रदेशको नाम परविर्तन गराउन पनिआफूहरु लागपिर्ने बताए । गनाउने खोलाको नामबाट प्रदेशको नामाकरण गरएिको समेत उनले टप्पिणी गरे ।

जनजातीहरुको भाषा, संस्कार र संस्कृतलिाई नमिोठ्ने काम भइरहेको उनले बताए । जनजातीको कला, भाषा, संस्कार र संस्कृतकिो संरक्षणका लागि बागमती प्रदेशको नाम ‘ताम्सालङि नेवा’  राखनिुपर्ने उनले बताए ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ५ : २५ बजे