हनुमान ढोकाको दसैँघरमा फूलपाती

चितवनमा डेंगु संक्रमणको संख्या ९६ पुग्यो

​​​​​​​काठमाडौं । चितवनमा डेंगु संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। साउन महिनाको तथ्यांकलाई हेर्दा आज ३२ गतेसम्म ९६ जनामा संक्रमण पुष्टि भएको हो।

चितवनमा भेटिएका डेँगु संक्रमितमध्ये अन्य जिल्लाबाट आएका ३० जना, चितवनका ४४ जना र ठेगाना नखुलेका ६ जना रहेका छन्। पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ९ : २० बजे