साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्युठानमा जिप दुर्घटना २ जनाको मृत्यु

प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

लु१ज १६५५ नं।को जिप आज बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १ : २५ बजे