साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नयाँ बर्षका अवसरमा देशबासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ )

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन अहिले गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीले नयाँ वर्ष २०७८ सालको अवसरमा सिंहदरबारबाट देशबासीलाई सम्बोधन गरिरहनुभएको छ। 

सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना,सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको केही झलक प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुहुनेछ ।

नयाँ बर्षका अवसरमा देशबासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ )

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : १५ बजे