देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतमा एकैदिन८ सय ७९ जनाको मृत्यु, १ लाख ६१ हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं । भारतमा थप १ लाख ६१ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण ८७९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म १ लाख ७१ हजार ५८ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ११ : ४९ बजे