तीन प्रदेशमा वर्षाको सम्भावना

अविरल वर्षाका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा

बनेपा । अविरल वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ ।

पुलबजार क्षेत्र डुबानमा परेका कारण अरनिको राजमार्गमा सवारी आवगमनमा समस्या भएको छ ।

त्यस्तै, वर्षाका कारण धनेश्वर पुल, रेशम मार्ग क्षेत्र पनि डुबानमा परेको छ । त्यस्तै, बाढीकै कारण अन्य स्थानमा पनि डुबान भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १२ : ४३ बजे