तीन प्रदेशमा वर्षाको सम्भावना

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

आज दिउँसो करिब साढे २ बजे इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसपछि बाटो दुबैतर्फ बन्द भएको हो ।

प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ४ : ४४ बजे