तीन प्रदेशमा वर्षाको सम्भावना

थानकोटमा गाडी दुर्घटना, एक जनाको मृत्यु, भीरमा अड्किएकाको उद्धार गरिँदै

काठमाडौं । चित्लाङदेखि काठमाडौं आउँदै गरेको गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका ४ चुनदेवीनजिकैको कच्ची सडकमा सुमो दुर्घटना भएको हाे । 

दुर्घटनामा घाइते तीन जनाको उद्धार गरिएको   थानकोट प्रहरी वृत्तका डीएसपी नारायण अधिकारीले बताए।  उनका अनुसा एक जना गाडीसँगै तल खस्दा भीरमा अड्किएको अवस्थामा रहेका छन्। ती व्यक्तिको उद्धार गर्ने कार्य जारी रहेको डीएसपी अधिकारीले दिए।

गाडीमा चालकसहित ५ जना सवार थिए। 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  २ : ३१ बजे