‘नालायक गृहमन्त्री राजिनामा दे’ भन्दै मिटरब्याज पीडितहरू आन्दोलित (तस्विरहरु)

काठमाडौं । मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।

 

मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म 'नालायक गृहमन्त्री राजिनामा दे' भन्दै प्रदर्शन गरेका हुन् ।

​​​​​​​

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ५ : ५१ बजे