सुनको मूल्यमा नयाँ कीर्तिमान

एसीसी एमर्जिङ टिम्स एसिया कप : नेपाल र भारत ‘ए’ भिड्दै

काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र भारत ‘ए’बीचको खेल हुँदैछ ।

 खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे कोलम्बोको आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : ५७ बजे