सुनको मूल्यमा नयाँ कीर्तिमान

एसिसी इमर्जिङ कप, नेपाल आज पाकिस्तानसँग भिड्दै

काठमाडौँ । एसिसी इमर्जिङ कप अन्तर्गत नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।  

एसिसी इमर्जिङ कपका लागि नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  

आज हुने एसिसी इमर्जिङ कप कोलोम्बो क्रिकेट मैदानमा बिहान १०ः१५ बजेबाट सुरु हुनेछ । 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : ०५ बजे