साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन (फोटो फिचर)

काठमाडौं । साना ब्यापारीलाई दुःख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन भएको छ । 

‘गरिबीको चमेली बोलिदिने कोही छैन..’ भन्दै एक समुहले काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका हुन । सो प्रदर्शनमा एक दर्जन जति स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो । 

​​​​​​​

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १२ : ०७ बजे