मन्थली विमानस्थलमा पानी पस्यो

दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोपमा रमेश गुरुङ पक्राउ

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रमेश गुरुङ छन् । गुरुङमाथि दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोप छ।

गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो । यस बारे थप अनुसन्धान भइरहेको सीआईबीका एक अधिकृतले बताउनु भयो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १२ : ३६ बजे