काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।
अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
पर्यटक भिषामा उनी नेपाल आएका हुन् ।
प्रकाशित मिति : १२ असार २०८०, मंगलबार ४ : ०६ बजे
प्रतिक्रिया