घट्यो हवाई भाडादर (सूचीसहित)

​​​​​​​काठमाडौं – हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।

मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : २१ बजे