प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथिकाे छलफल आज पनि जारी रहने

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । 

आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । 

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथि छलफल भएको थियो ।

 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : ५२ बजे