मन्थली विमानस्थलमा पानी पस्यो

बढ्यो सुनको मूल्य

काठमाडौँ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ ।  

यस्तै, आज चाँदीको मूल्य समेत बढेको महासंघले जनाएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको छ ।  

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ११ : ३८ बजे