मन्थली विमानस्थलमा पानी पस्यो

मधेस प्रदेशको बजेट आज आउँदै

जनकपुर । मधेस प्रदेशको बजेट आज आउँदै छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक गर्न लागेको हो ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनुभएको थियो।  

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ३९ बजे