आज वर्षाको सम्भावना

डडेल्धुरामा एक वृद्ध मृत फेला

डडेल्धुरा । डडेल्धुरामा एक जना मृत फेला परेका छन् ।

गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन् ।

सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ५ : २६ बजे