आज वर्षाको सम्भावना

गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको एन्जिओग्राम गरिएको छ ।

छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो । उहाँलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।

राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ । 
 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ३ : ४९ बजे