दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ओडिशामा १६१ किलो गाँजा बरामद, तीन जना पक्राउ

ओडिशा। ओडिशाको अङ्गुल जिल्लाको चन्द्रपुर गाउँबाट  १६१ किलोग्राम गाँजा बरामद गरिएको छ । साथै सो कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ ।

अवैध लागूऔषध विरुद्धको अभियानमा सन् २०२० देखि  एसटिएफले  ६९ किलोग्राम ब्राउन सुगर, हेरोइन २०२ ग्राम कोकेन, ७५० ग्राम अफिम र  ११५ क्विन्टल भन्दा बढी गाँजा बरामद गरेको छ। त्यसैगरी एसटीएफले १७२ भन्दा बढी लागुऔषध कारोबारीलाई पनि पक्राउ गरेको छ ।
 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  २ : ०४ बजे