यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

गौर हत्याकाण्डसम्बन्धी रिटमाथिको सुनुवाई स्थगित

काठमाडौं । गौर हत्याकाण्डसम्बन्धी रिटमाथिको सुनुवाई स्थगित भएको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको पेसी बेच्न बस्न नभ्याएको भन्दै स्थगित गरिएको हो। यसअघि जेठ २२ गते पेसी तोकिएकोमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।

जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट लगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएका थिए।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ३ : ३७ बजे