मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी 

काठमाडौँ  । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन । 

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि प्रमुख प्रतिपक्ष दल लगायतको आक्रमण खेपिरहेको सरकारले सो बैठकमा भारत भ्रमणको समीक्षा गर्ने बुझिएको छ । 

 

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  १० : ०१ बजे