दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

युक्रेनको जलविद्युत बाँध नष्ट

मस्को – काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको  छ । दक्षिणी युक्रेनमा मस्को-स्थापित अधिकारीहरूले मङ्गलबार  यस बारे सार्चजनिक टिप्पणी गरेका हुन् ।

नोभा काखोभका शहरको मस्को-समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि "काखोभका बाँधलाई लक्षित गरी  थुप्रे आक्रमण" भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको "अनियन्त्रित" प्रवाह  भइरहेको छ ।

रासस-एएफपी

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  २ : ३२ बजे