यस्तो छ आजको विनिमय दर

महिला टी–२० क्रिकेटको अन्तिम शृङ्खला, जीतका लागि मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ । महिला टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुदैँछ । 

महिला टी–२० को अन्तिम शृङ्खलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो ।

यसअघि, खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नुपरेको थियो । पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो शृङ्खलामा भने विजय हासिल गरेको थियो ।

मलेसियामा जारी द्वि देशीय शृङ्खलाको शनिवार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो शृङ्खलामा विजेता बने छि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ । 

आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन् । 

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ६ : ४७ बजे