सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने 

काठमाडौँ ।  नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ ।

गत वैशाख २८ गते देखि ३० गतेसम्म भएको केन्द्रीय कमिटी बैठकका निर्णयहरूलाई कार्यान्वयन गराउने रणनीति बनाउन सचिवालय बैठक बस्न लागेको पार्टीका केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारी जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ९ : २९ बजे