आज वर्षाको सम्भावना

अध्यक्ष ओलीद्वारा पर्वतारोही बुढामगरलाई सम्मान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुबै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका रोल्पाका हरि बुढा मगरलाई सम्मान गर्नुभएको छ।

रोल्पाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  २ : १९ बजे