यस्तो छ आजको विनिमय दर

शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँछन ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।  जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र खुमलटारका बिचमा हुनेछ । जुन खेल दिउँसो २ः०० बजेबाट सुरु हुनेछ ।

उता, रङ्गशालामा नै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेबाट सुरु हुनेछ । 

 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ७ : ३१ बजे