यस्तो छ आजको विनिमय दर

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौँ  । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।  

जसअनुसार च्यासल मैदानमा मनाङ मर्स्याङ्दी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ  । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

उता, एन्फा कम्प्लेक्समा हुने खेल पनि ३ः०० बजेबाट नै सुरु हुनेछ । सो खेलमा सातदोबाटो र फेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ७ : २३ बजे