टोकियो । रूस र युक्रेनको युद्ध जारी रहेको बेला युक्रेनी राष्ट्रपति जापान पुगेका छन् ।
जापानमा जारी जि–७ को सम्मेलनमा भाग लिनका लागि उनी शनिवार बिहान जापना पुगेका हुन् ।
विश्वका धनी लोकतन्त्रहरूबाट समर्थन जुटाउन र रूससँग लामो सम्बन्ध भएका ‘ग्लोबल साउथ’ नेताहरूका माझ आफनो कुरा राख्ने दुर्लभ मौका उनले पाउने भएका छन् ।
प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार २ : ४४ बजे
प्रतिक्रिया