यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रेस काउन्सिलमा जागिर खुल्यो

​​​​​​​काठमाडौँ । नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ । 

अधिकृत प्रशासन (छैटौँ)सहित १२ जनाका लागि जागिर खुलेको हो । 

आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।  

जसअनुसार अधिकृत (प्रशासन) छैटौँ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौँ) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।  

 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ६ : ५६ बजे