आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

शहिद स्मारक ए डिभिजन लिग: आज एउटा मात्रै खेल हुने

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगमा आज एक मात्रै खेल हुदैँछ  । 

यसअघि दुई वा तीन वटासम्म खेल हुँदै आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल यूथ क्लब बिच भिडन्त हुनेछ ।  च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।  

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ८ : २४ बजे