बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा  नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । 

खाँणलाई पक्राउ गरेसँगै उनलाई पनि आज बिहान प्रहरीले पक्राउ गरेको हो । केसीलाई पक्राउ गर्नुअघि प्रहरीले आज बिहान खाँणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

 

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : २२ बजे