‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

कीभ – रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।  

"आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।  

रासस-एएफपी

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १२ : १७ बजे