आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एससी पिम्रियम लिगः नेपाललाई जीतका लागि ११८ को लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत जारी फाइनल खेलमा युएई ११८ रनमा रनआउट भएको छ । 

नेपालले फाइनल म्याचमा जितका लागि युएईवाट जम्मा १ सय १८ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा सिमित भएको हो ।  ललित राजवंशीले जम्मा १४ रन दिएर ४ विकेट लिन सफल भए । 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ५२ बजे