दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाल र यूएईबीचको खेल स्थगित, अब मंगलबार हुने

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपाल र यूएईबीच भएको खेल वर्षाका कारण मंगलबारसम्मका लागि स्थगित गरिएको हो । 

सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोडेपछि वर्षाका कारण खेल रोकियो । तर, वर्षा नरोकिएपछि मंगलबार पुनः खेल हुनेगरी स्थगित गरिएको हो । 

नेपाल क्रिकेट संघका अनुसार खेल अब सोमबारकै  स्थितिबाट मंगलबार खेल सुरु हुनेछ । 

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ४ : ०४ बजे